National life
cg eloctronics

भोटेकोशी बाढीको भयावह तथ्यांक : १ हजार २५२ शव फेला, ४ हजार २१६ बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ भदौ २०८३, बिहिबार
1.7kShares
भोटेकोशी बाढीको भयावह तथ्यांक : १ हजार २५२ शव फेला, ४ हजार २१६ बेपत्ता
muktinatha bikash bank

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे जारी गरेको बुलेटिनअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै, हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?