National life

नेपालमा बाढीपछि करिब १०० चिनियाँ नागरिक बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
997Shares
नेपालमा बाढीपछि करिब १०० चिनियाँ नागरिक बेपत्ता
ncell

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि करिब १०० जना चिनियाँ नागरिक अझै बेपत्ता रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले रसुवा बाढीमा परेका करिब १०० चिनियाँ नागरिकको अवस्था अझै थाहा हुन नसकेको जानकारी दिएका हुन्।

उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले बेपत्ता नागरिकसम्बन्धी विवरण थप यकिन गर्न नेपाली पक्षसँग निरन्तर समन्वय गरिरहेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता चिनियाँ नागरिकको अवस्थाबारे थप विवरण संकलन भइरहेको चिनियाँ पक्षले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?