National life

Margin Trading गर्नुअघि यो बुझ्नुस्, नत्र जोखिममा पर्न सक्छ लगानी!

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२४ असोज २०८३, शनिबार
442Shares
Margin Trading गर्नुअघि यो बुझ्नुस्, नत्र जोखिममा पर्न सक्छ लगानी!
ncell

👉 यस कार्यक्रमको लागि अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्:

https://chat.whatsapp.com/CLUt1c9323a4hxxhUTrzed

काठमाडौं। शेयर बजारमा अवसर खोज्ने क्रममा आफ्नो उपलब्ध पूँजीभन्दा ठूलो Position लिन Margin Loan प्रयोग गर्ने विषयप्रति लगानीकर्ता तथा ट्रेडरहरूको चासो बढ्दै गएको छ। तर Margin Loan वास्तवमा के हो? किन प्रयोग गर्ने? कसरी प्रयोग गर्ने? यसको रणनीतिक उपयोग र जोखिम के हुन्? यी प्रश्नको स्पष्ट उत्तर नबुझी Margin Loan प्रयोग गर्नु कति उचित होला?

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यिनै महत्वपूर्ण प्रश्नको व्यवहारिक जवाफ खोज्दै SMART Trader’s Meet ले World Investor Week 2026 को अवसरमा “MARGIN LOAN – WHAT, WHY & HOW?” विषयमा विशेष Exclusive Masterclass आयोजना गर्ने भएको छ।

कार्यक्रम आइतबार, ११ अक्टोबर २०२६, साँझ ६:३० बजेबाट सञ्चालन हुनेछ। कार्यक्रममा Kalash Stock Market (Broker No. 74) का Managing Director Shalikram Adhikari ले Margin Loan सम्बन्धी विषयमा आफ्ना ज्ञान तथा अनुभव प्रस्तुत गर्नेछन्।

Margin Loan लाई केवल “थोरै पूँजीबाट ठूलो रकममा लगानी गर्ने माध्यम” का रूपमा बुझ्नु पर्याप्त छैन। यसको प्रयोग किन गर्ने, कुन अवस्थामा उपयोगी हुन सक्छ, कसरी रणनीतिक रूपमा प्रयोग गर्ने र त्यससँग जोडिएका जिम्मेवारी तथा जोखिमहरू के हुन् भन्ने बुझाइ उत्तिकै महत्वपूर्ण हुन्छ।

त्यसैले यो Masterclass विशेषगरी Margin Loan प्रयोग गर्ने सोचमा रहेका, यसको बारेमा जान्न चाहने वा आफ्नो Trading/Investment Strategy मा यसको सम्भावित भूमिका बुझ्न चाहने लगानीकर्ता तथा ट्रेडरहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य कुनै निश्चित Stock मा Buy/Sell Recommendation दिनु नभई Margin Loan को Concept, Purpose र Practical Use लाई अझ स्पष्ट रूपमा बुझाउन सहयोग गर्नु रहेको छ।

📌 कार्यक्रम विवरण

कार्यक्रम: SMART Trader’s Meet – Exclusive Masterclass

विषय: MARGIN LOAN – WHAT, WHY & HOW?
मिति: आइतबार, ११ अक्टोबर २०२६
समय: साँझ ६:३० बजेबाट
माध्यम: Live Session (Google Meet, YouTube & Facebook of SMART, Arthik Voice & Arthik Pati)
Speaker: Shalikram Adhikari, Managing Director, Kalash Stock Market (Broker No. 74)
Organised By: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha
In association with: Kalash Stock Market

📲 कार्यक्रम छुट्न नदिन आजै SMART Official WhatsApp Group मा Join गर्नुहोस्

कार्यक्रममा सहभागी हुने Link तथा कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। त्यसैले Session छुट्न नदिन र आवश्यक Updates समयमै प्राप्त गर्न आजै SMART Official WhatsApp Group मा Join गर्नुहोस्।

https://chat.whatsapp.com/CLUt1c9323a4hxxhUTrzed

nic asia capital

Margin Loan लाई केवल सुन्ने होइन, बुझेर रणनीतिक रूपमा प्रयोग गर्ने ज्ञान हासिल गर्नुहोस्।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?