National life

सुनको भाउ ओरालो, चाँदीको उकालो : आजको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
1.2kShares
सुनको भाउ ओरालो, चाँदीको उकालो : आजको मूल्य कति ?
ncell

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुन १ हजार २ सयले घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?