National life

चार्टमा ठूलो Trend समात्ने तरिका सिकाउँदै SMART, ‘Super Trend Secrets’ Masterclass हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
3KShares
चार्टमा ठूलो Trend समात्ने तरिका सिकाउँदै SMART, ‘Super Trend Secrets’ Masterclass हुँदै
ncell

काठमाडौं। शेयर बजारमा Trend पहिचान तथा Chart Analysis लाई थप व्यवस्थित बनाउन SMART Growth Ventures Pvt. Ltd. ले आगामी आइतबार विशेष निःशुल्क Online Masterclass आयोजना गर्ने भएको छ।

SUPER TREND SECRETS – The Indicator That Catches Big Trends” शीर्षकमा आयोजना हुने Masterclass आगामी ३० अगस्ट २०२६, आइतबार साँझ ६:३० बजेदेखि सञ्चालन हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

Masterclass मा Supertrend Indicator को प्रयोग, बजारको Trend पहिचान, Trend Confirmation तथा Buy/Sell Signal लाई Chart मा कसरी विश्लेषण गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

शेयर बजारमा Price Movement को दिशा पहिचान गर्नु Trading तथा Technical Analysis को महत्वपूर्ण पक्ष मानिन्छ। विशेषगरी बजार Uptrend वा Downtrend मा रहँदा Trend-following Indicator लाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुनेछ।

कार्यक्रममा सहभागीहरूले Supertrend Indicator भनेको के हो, यसले कसरी काम गर्छ, Chart मा Trend कसरी पहिचान गर्ने, Trend Confirm भएको अवस्था कसरी बुझ्ने तथा Supertrend बाट प्राप्त हुने Buy र Sell Signal लाई कसरी विश्लेषण गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्नेछन्।

त्यसैगरी, ठूलो Trend पहिचान गर्न Indicator को भूमिका, Price Movement र Trend Indicator बीचको सम्बन्ध तथा Trading Decision मा Supertrend लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक Chart उदाहरणसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रम Technical Analysis सिक्न चाहने नयाँ लगानीकर्ता, Active Trader तथा आफ्नो Chart Analysis क्षमतामा सुधार गर्न चाहनेहरूका लागि लक्षित गरिएको छ।

कार्यक्रम विवरण

कार्यक्रम: SMART Trader’s Meet – Special Masterclass

विषय: SUPER TREND SECRETS – The Indicator That Catches Big Trends
मिति: ३० अगस्ट २०२६, आइतबार
समय: साँझ ६:३० बजे
माध्यम: Google Meet, YouTube तथा Facebook (SMART, Arthik Voice, Arthik Pati)
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha

Masterclass मा सहभागी हुन इच्छुकहरूले SMART Official WhatsApp Group मार्फत कार्यक्रमसम्बन्धी थप जानकारी तथा Program Access प्राप्त गर्न सक्नेछन्।

SMART Official WhatsApp Group:

https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN

SMART का अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई “Trend Confirm भएपछि मात्र होइन, Trend लाई बुझेर Trading Decision लिन” आवश्यक पर्ने आधारभूत तथा व्यवहारिक पक्षबारे जानकारी दिने उद्देश्य राखिएको छ।

यसअघि सम्पन्न SMART Trader’s Meet का एपिसोडहरू SMART को YouTube Channel मार्फत हेर्न सकिनेछ।

YouTube: https://www.youtube.com/@smartnepse

SMART Official WhatsApp Group:

https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN

 

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?