National life
cg eloctronics

अमेरिकी डलरको भाउमा दैनिक गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
554Shares
अमेरिकी डलरको भाउमा दैनिक गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वैशाख १० गते बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अघि मङ्गलवार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा र खरिददर १३५ रुपैयाँ ९१ पैसा कायम भएको थियो । बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५७ रुपैयाँ ९२  पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ २३ पैसा रहेको छ।

साथै, बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ७२ पैसा खरिददर १८१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ७४ पैसा र खरिददर ९ रुपैयाँ ७० पैसा  निर्धारण गरेको छ ।

everest bank

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.01 136.61
eur (European Euro)
1 156.23 156.92
gbp (UK Pound Sterling)
1 181.91 182.72
chf (Swiss Franc)
1 167.58 168.32
aud (Australian Dollar)
1 87.05 87.43
cad (Canadian Dollar)
1 98.31 98.74
sgd (Singapore Dollar)
1 104.00 104.46
jpy (Japanese Yen)
10 9.70 9.74
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.26 36.42
qar (Qatari Riyal)
1 37.31 37.47
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.03 37.19
myr (Malaysian Ringgit)
1 30.97 31.11
krw (South Korean Won)
100 9.54 9.59
sek (Swedish Kroner)
1 14.28 14.35
dkk (Danish Kroner)
1 20.93 21.02
hkd (Hong Kong Dollar)
1 17.53 17.61
kwd (Kuwaity Dinar)
1 444.86 446.82
bhd (Bahrain Dinar)
1 360.89 362.48
omr (Omani Rial)
1 353.23 354.79

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?