National life

पेट्रोलियम पदार्थको मूल्य समायोजन,काठमाडौँमा पेट्रोलको मूल्य अब १६३

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ भदौ २०८१, शनिबार
462Shares
पेट्रोलियम पदार्थको मूल्य समायोजन,काठमाडौँमा पेट्रोलको मूल्य अब १६३
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

Royal Enfield
nic asia capital

नयाँ मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?