National life

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०२ फागुन २०८२, शनिबार
994Shares
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक : कुन देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यस्तै,केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०७ पैसा तोकिएको छ ।













































nic asia capital





























































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1144.72145.32



eur (European Euro)

1171.61172.32



gbp (UK Pound Sterling)

1196.96197.77



chf (Swiss Franc)

1188.03188.81



aud (Australian Dollar)

1102.06102.48



cad (Canadian Dollar)

1106.26106.70



sgd (Singapore Dollar)

1114.49114.96



jpy (Japanese Yen)

109.439.47



cny (Chinese Yuan)

120.9521.03



sar (Saudi Arabian Riyal)

138.5938.75



qar (Qatari Riyal)

139.7139.87



thb (Thai Baht)

14.654.67



aed (UAE Dirham)

139.4039.56



myr (Malaysian Ringgit)

137.0437.19



krw (South Korean Won)

10010.0010.04



sek (Swedish Kroner)

116.1616.23



dkk (Danish Kroner)

122.9723.07



hkd (Hong Kong Dollar)

118.5118.59



kwd (Kuwaity Dinar)

1474.26476.22



bhd (Bahrain Dinar)

1383.85385.44



omr (Omani Rial)

1375.92377.48

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?