National life
cg eloctronics

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
1.4kShares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । आज शुक्रवारका लागि राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो १ को खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर १ को खरिदर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर ९ रूपैयाँ ४५ पैसा र बिक्रीदर ९ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन १को खरिदर १८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८ रूपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल १को खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल १ को खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.84 137.44
eur (European Euro)
1 154.49 155.17
gbp (UK Pound Sterling)
1 182.22 183.02
chf (Swiss Franc)
1 165.71 166.43
aud (Australian Dollar)
1 87.78 88.17
cad (Canadian Dollar)
1 98.55 98.98
sgd (Singapore Dollar)
1 105.52 105.98
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 36.48 36.64
qar (Qatari Riyal)
1 37.54 37.70
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.26 37.42
myr (Malaysian Ringgit)
1 31.96 32.10
krw (South Korean Won)
100 9.77 9.82
sek (Swedish Kroner)
1 14.16 14.22
dkk (Danish Kroner)
1 20.71 20.80
hkd (Hong Kong Dollar)
1 17.61 17.69
kwd (Kuwaity Dinar)
1 446.27 448.23
bhd (Bahrain Dinar)
1 362.96 364.55
omr (Omani Rial)
1 355.44 357.00

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?