National life

सुनको मूल्यमा नयाँ रेकर्ड : हेरौँ कतिमा हुदैछ  कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
395Shares
सुनको मूल्यमा नयाँ रेकर्ड : हेरौँ कतिमा हुदैछ  कारोबार 
ncell

काठमाडौं । मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको मूल्यले आज यस अघिको प्रति तोला एक लाख १७ हजार तीन सयको अल टाइम हाई रेकर्ड टोडेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी आज चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?