National life

महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
370Shares
महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नदिने निर्णय
ncell

काठमाण्डौ । अब काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने भएको छ।

२१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको जनाइएको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
370SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?