National life

काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
479Shares
काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप
ncell

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप भएकाे छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको हाे ।

शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले बताएका छन् ।

काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

काठमाडौं उपत्यकाको फोहोर बिसर्जनमा सिसडोल र बञ्चरेडाँडावासीले अपराेध गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?