काठमाडौं । काठमाडौं महानगरपालिकाले पसल तथा रेष्टुरेन्टका होर्डिङ बोर्डहरु हटाउन सुरु गरेको छ । महानगरपालिकाले
महानगरका विभिन्न ठाउँबाट बोर्डहरु हटाउन थालेको हाे ।
आज महानगरका प्रहरीहरुले काठमाडौंको अनामगरबाट पसल, रेष्टुरेन्टका होर्डिङ बोर्डहरु निकालेको हो ।
यसअघि महानगरले पतलीसडक, बागबजारका बोर्डहरु निकालेको थियो ।


































