National life
cg eloctronics

चौथो वरीयतामा रहेका मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
874Shares
चौथो वरीयतामा रहेका मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
ncell

काठमाडौं -संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कामु प्रधानन्यायाधीश मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न अस्वीकार गरेका थिए।

प्रधानमन्त्रीलाई सभामुख डीपी अर्याल र कानुन मन्त्री सोविता गौतमले साथ दिएका थिए। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे वरिष्ठताका आधारमा मल्ललाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने अडान राखेका थिए। आङदेम्बेलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साथ दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?