National life

 दिउँसो १ः१५ बजे राष्ट्रियसभा बैठक बस्दै, यी हुन सम्भावित कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
627Shares
 दिउँसो १ः१५ बजे राष्ट्रियसभा बैठक बस्दै, यी हुन सम्भावित कार्यसूची
ncell

काठमाडौँ । आज शुक्रवारका दिन राष्ट्रियसभा बैठक बस्ने कार्य तालीका रहेको छ । संघीय संसद् भवन,नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे उक्त बैंठक बोलाइएको छ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसै गरी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संशोधन माथि छलफल गरियोस्’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?