National life

न्यून गुणस्तर रहेका यी तीन औषधिको प्रयोग नगर्न औषधी विभागको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
699Shares
न्यून गुणस्तर रहेका यी तीन औषधिको प्रयोग नगर्न औषधी विभागको आग्रह
ncell

काठमाडौँ। औषधि व्यवस्था विभागले निम्न तीन प्रकारको औषधि प्रयोग नगर्नका लागि आग्रह गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भएका यी तीन औषधिको प्रयोग र बिक्री वितरणमा रोक लगाएको जानकारी दिएका छन् ।

ढकालका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि न्यून गुणस्तरको पाइएको हो ।

विभागले यी तीन प्रकारका औषधीको बिक्री वितरणमा रोकसमेत लगाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ढकालले माथि नाम उल्लेखित औषधि बजारमा भएको खण्डमा तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको जानकारी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?