National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भुकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
404Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भुकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?