National life
cg eloctronics

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
995Shares
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका आज अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०४ पैसा र बिक्रीदर नौ रुपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 138.74 139.34
eur (European Euro)
1 144.06 144.68
gbp (UK Pound Sterling)
1 172.85 173.60
chf (Swiss Franc)
1 152.36 153.02
aud (Australian Dollar)
1 87.16 87.53
cad (Canadian Dollar)
1 97.05 97.47
sgd (Singapore Dollar)
1 102.55 103.00
jpy (Japanese Yen)
10 9.04 9.08
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.99 37.15
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.06 4.08
aed (UAE Dirham)
1 37.77 37.94
myr (Malaysian Ringgit)
1 31.02 31.16
krw (South Korean Won)
100 9.54 9.59
sek (Swedish Kroner)
1 12.76 12.82
dkk (Danish Kroner)
1 19.32 19.40
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.30 451.25
bhd (Bahrain Dinar)
1 368.06 369.65
omr (Omani Rial)
1 360.35 361.91

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?