National life
cg eloctronics

सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
476Shares
सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट
muktinatha bikash bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले टेस्लामा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने छन्। यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय(समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले १९३ शाखा, १५६ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?