National life

केडिया परिवारद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
938Shares
केडिया परिवारद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग
ncell

काठमाडौं — कर्पोरेट सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै केडिया परिवारले केडिया ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

केडिया ग्रुपका उच्चपदस्थ प्रतिनिधिहरूको टोलीले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकमको चेक अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरेको हो।मुलुकमा हालै गएको प्राकृतिक विपद् र बाढीपहिरोबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाको कार्यमा सरकारलाई हातेमालो गर्न सो सहयोग गरिएको केडिया ग्रुपले जनाएको छ।

संकटको घडीमा सधैं देश र जनताको पक्षमा उभिँदै आएको प्रतिबद्धालाई यस सहयोगले निरन्तरता दिएको ग्रुपको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?