National life

गिरिबन्धु टी–स्टेट प्रकरणबारेमा मलाई हैन बालेन शाहसँग सोध्नुस्: अध्यक्ष ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
525Shares
गिरिबन्धु टी–स्टेट प्रकरणबारेमा मलाई हैन बालेन शाहसँग सोध्नुस्: अध्यक्ष ओली
ncell

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे  शाहसँग सोध्न आग्रह गरेका छन् ।

आज संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले गिरिबन्धु टिस्टेबारे आफुलाई नभएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सोध्न आग्रह गरेका छन् ।

मेयर साहले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै  १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुकाउन चेतावनी दिएसँगै नेकपा एमाले अध्यक्ष शर्माले आक्रोशित जवाफ दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?