National life
cg eloctronics

ब्याङ्ग्रीमा हिमालयन लाइफले गर्‍यो  न्यानो लुगा वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
638Shares
ब्याङ्ग्रीमा हिमालयन लाइफले गर्‍यो  न्यानो लुगा वितरण
muktinatha bikash bank

काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ ब्याङ्ग्रीमा हिमालयन लाइफ इन्स्योरेन्सले न्यानो लुगा वितरण गरेको छ।

इन्स्योरेन्सले कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यहाँ २५० थान न्यानो कपडा (टिसर्ट र ज्याकेट) वितरण गरेको हो।

उक्त  न्यानो लुगा वितरण कार्यक्रममा वडा अध्यक्ष मानबहादुर राई, कम्पनीका उपप्रदेश प्रमुख मनोञ्जनलाल कर्ण तथा गाईघाट शाखाका प्रमुख उज्ज्वल खत्री तथा कम्पनीका अभिकर्ता लगायतको उपस्थित रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?