काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा भोलि (शुक्रबार) अवरुद्ध हुने भएको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेडेशन कार्यका लागि सो समयमा मोबाईत बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ ।
धन्यवाद! www.adbl.gov.np Agricultural Development Bank Ltd. कृषि विकास बैक लि. (नेपाल राष्ट्र बैकवाट 'क' वगको इजाजतपत्रप्राप्त संस्था) सम्पूर्ण वैकिष्न सुविधा सहितको तपाई हाम्रा घरआंगनको बैक, सम्पर्क: ९5४०१७०५११ SWIFT:ADBLNPKA'" width="667" height="667" />






































