National life

अरुण काबेली पावरको २० लाख बढी कित्ता शेयर लिलामीमा बिक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
534Shares
अरुण काबेली पावरको २० लाख बढी कित्ता शेयर लिलामीमा बिक्री खुला
ncell

काठमाडौं । अरुण काबेली पावरले सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज (असोज ३० गते) देखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हाे । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ ।

यसकाे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?