National life

नेप्सेले गर्‍याे आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
534Shares
नेप्सेले गर्‍याे आदर्श लघुवित्तको शेयर कारोबार रोक्का
ncell

काठमाडौं । नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकीकृत कारोबार थाल्दै छन् ।

लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते आग्रह गरेको थियो । सोहि पत्रका आधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले गत फागुन ३० गते साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?