National life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
569Shares
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएकाे छ । सूर्योदय वोमी लघुवित्तले संस्थापक तर्फको १ लाख ६ हजार ९०० कित्ता संस्थापक शेयर आज असार ६ गतेदेखि विक्रीमा ल्याएको हाे । यस कम्पनीले प्रतिकित्ता २१७ रुपैयाँ अंकित मूल्यमा शेयर विक्री विक्री गर्ने भएकाे हो ।

उक्त शेयर असार १३ गतेसम्म विक्रीमा रहने छ ।

Royal Enfield
nic asia capital
शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन पेश गर्न सकिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?