National life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
530Shares
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्री खुला
ncell

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेकाे छ । कम्पनीले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हाे ।

कम्पनीको संस्थापकहरुले उक्त शेयर नकिनेपछि सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री गरेको थियो ।

Royal Enfield
nic asia capital

संस्थापकमा ३५ दिनसम्म वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताहरूले कम्पनीको कर्पोरेट कार्यालय इमाडोल, ललितपुरमा आवेदन पेश गर्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?