National life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
482Shares
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
ncell

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले दिपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital
आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल , काठमाडौंमा पेश गर्नुपर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?