National life

सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
496Shares
सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको १९ हजार १९३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा गएर खरिद आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?