National life
cg eloctronics

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
605Shares
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्दै
muktinatha bikash bank

काठमाडौं । सूर्योदय वोमी लघुवित्त संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ ।

संस्थाले एफपीओ निष्काशन तथा बिक्रीको लागी कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा संस्थाको प्रमुख कार्यकारी प्रमुख मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?