National life

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
483Shares
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हाे ।

संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउेछन् ।

Royal Enfield
nic asia capital
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि ललितपुरको महालक्ष्मी–४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?