National life
cg eloctronics

अमेरिकी डलरको भाउ लगातार स्थिर हुँदा अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
602Shares
अमेरिकी डलरको भाउ लगातार स्थिर हुँदा अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज वैशाख ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पछिल्लो ४ दिनदेखि अमेरिकी डलरको भाउ लगातार स्थिर रहेको छ । त्यस्तै, आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ १९ पैसा र खरिद दर १७९ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 151.27 151.94
gbp (UK Pound Sterling)
1 179.40 180.19
chf (Swiss Franc)
1 161.37 162.08
aud (Australian Dollar)
1 87.13 87.51
cad (Canadian Dollar)
1 97.50 97.93
sgd (Singapore Dollar)
1 104.32 104.78
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 18.92 19.00
sar (Saudi Arabian Riyal)
1 36.34 36.50
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 31.72 31.86
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 13.89 13.95
dkk (Danish Kroner)
1 20.28 20.37
hkd (Hong Kong Dollar)
1 17.49 17.57
kwd (Kuwaity Dinar)
1 443.18 445.13
bhd (Bahrain Dinar)
1 361.54 363.13
omr (Omani Rial)
1 354.05 355.61

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?