National life
cg eloctronics

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
633Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९४ पैसा र बिक्रीदर ८९ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७३ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४८ पैसा तोकिएको छ।

यता, जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपियाँ ८३ पैसा र बिक्रीदर १६९ रुपियाँ ५७ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा तोकिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.44 138.04
eur (European Euro)
1 158.03 158.72
gbp (UK Pound Sterling)
1 185.96 186.77
chf (Swiss Franc)
1 168.83 169.57
aud (Australian Dollar)
1 88.94 89.33
cad (Canadian Dollar)
1 100.73 101.17
sgd (Singapore Dollar)
1 107.01 107.48
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 19.13 19.22
sar (Saudi Arabian Riyal)
1 36.62 36.78
qar (Qatari Riyal)
1 37.71 37.87
thb (Thai Baht)
1 4.23 4.25
aed (UAE Dirham)
1 37.43 37.59
myr (Malaysian Ringgit)
1 32.37 32.51
krw (South Korean Won)
100 10.02 10.07
sek (Swedish Kroner)
1 14.38 14.45
dkk (Danish Kroner)
1 21.19 21.28
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 449.00 450.96
bhd (Bahrain Dinar)
1 364.27 365.86
omr (Omani Rial)
1 356.97 358.53

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?