National life
cg eloctronics

आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
1KShares
आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको कति ?
muktinatha bikash bank

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (चैत १० गते) आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज एक यूरो खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ काय भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.६७ रुपैयाँ र बिक्रीदर १७८.४५ रुपैयाँ कायम छ ।

everest bank

यसैगरी, आज १० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरिददर ८६.३६ रुपैयाँ र बिक्रीदर ८६.७३ रुपैयाँ कायम भएको छ ।

यता, एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०५ रुपैयाँ र बिक्रीदर ३१.१८ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.26 137.86
eur (European Euro)
1 148.80 149.45
gbp (UK Pound Sterling)
1 177.67 178.45
chf (Swiss Franc)
1 155.78 156.46
aud (Australian Dollar)
1 86.36 86.73
cad (Canadian Dollar)
1 95.73 96.15
sgd (Singapore Dollar)
1 102.88 103.33
jpy (Japanese Yen)
10 9.21 9.25
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.59 36.75
qar (Qatari Riyal)
1 37.65 37.82
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 37.37 37.53
myr (Malaysian Ringgit)
1 31.05 31.18
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 13.60 13.66
dkk (Danish Kroner)
1 19.95 20.03
hkd (Hong Kong Dollar)
1 17.66 17.73
kwd (Kuwaity Dinar)
1 445.45 447.39
bhd (Bahrain Dinar)
1 364.12 365.71
omr (Omani Rial)
1 356.59 358.15

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?