National life

आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
723Shares
आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ८३ पैसा बिक्री दर ४३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?