National life
cg eloctronics

आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
722Shares
आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.23 133.83
EUR  (European Euro) 1 142.02 142.66
GBP  (UK Pound Sterling) 1 166.42 167.17
CHF  (Swiss Franc) 1 146.01 146.66
AUD  (Australian Dollar) 1 86.41 86.80
CAD  (Canadian Dollar) 1 96.96 97.39
SGD  (Singapore Dollar) 1 97.93 98.37
JPY  (Japanese Yen) 10 8.66 8.70
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.52 35.68
QAR  (Qatari Riyal) 1 36.53 36.69
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.28 36.44
MYR  (Malaysian Ringgit) 1 27.88 28.00
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.29 12.34
DKK  (Danish Kroner) 1 19.04 19.12
HKD  (Hong Kong Dollar) 1 17.02 17.09
KWD  (Kuwaity Dinar) 1 432.56 434.51
BHD  (Bahrain Dinar) 1 353.38 354.97
 

everest bank
यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?