National life
cg eloctronics

ऋणपत्र निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
479Shares
ऋणपत्र निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक
muktinatha bikash bank

काठमाडौँ । जेठ १८ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत –२०८८र८९’ निष्कासन गर्ने भएको छ।

बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आवेदन दिँदा घटीमा २५ कित्ता र बढीमा १० लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ। यसमा धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?