National life

काठमाडौंका यी स्थानमा आज सवारी आवगमन निषेध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
462Shares
काठमाडौंका यी स्थानमा आज सवारी आवगमन निषेध
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको छ । आज गुँलागा दुतिया मनाउने भएकाले महानगरपालिकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने भएको हो ।

महानगरले एक सूचना निकालेर असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिएको छ ।

ktm kadak

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?