National life
cg eloctronics

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
523Shares
कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने
ncell

काठमाडौ। कामना सेवा विकास बैंक लिमिटेडले ३५ लाख इकाई अर्थात, ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । यस बैंकको असार १७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी अग्राधिकार सेयर बिक्री गर्न लागेको हो ।

यो कुनै सुरक्षण नराखी व्यक्तिगत तबरबाट संस्थागत लगानीकर्ताहरको लागि मात्र बिक्री गरिने सूचनामा उल्लेख छ । बैंकको आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि अग्राधिकार सेयर बिक्रीको प्रकृया अघि बढ्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?