National life
cg eloctronics

गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
489Shares
गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याउँदै
ncell

काठमाडौँ । आजबाट राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले साबिककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो।

यो नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। साबिककै नोटमा झै यसका विशेषता पनि उस्तै रहने उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप, तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०८२ भनेर लेखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?