National life
cg eloctronics

गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन, अर्थविद् डा.पाण्डेको प्रवेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
593Shares
गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन, अर्थविद् डा.पाण्डेको प्रवेश
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति पुनर्गठन भएको हो ।

https://aarthikvoice.com/archives/62356

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा डा. विश्व पौडेल र निर्वतमान गभर्नर महाप्रसाद अधिकारी सदस्य थिए ।पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको हो ।

everest bank

(यस अघि प्रशारण भएको समाचारको शिर्षकमा पुनर्गठन हुनु पर्नेमा विघटन भएकाले सच्चाइएको छ।)

https://aarthikvoice.com/archives/61794

https://www.youtube.com/watch?v=Iw8j7sUzuqE

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?