National life
cg eloctronics

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
587Shares
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

हाल उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सकिने छ ।। सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको हात्तीसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा के–कति दरमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?