National life

दुई महिनामा जीवन बीमा कम्पनीको कुल बीमाशुल्क ३५ अर्ब नाघ्यो, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.3kShares
दुई महिनामा जीवन बीमा कम्पनीको कुल बीमाशुल्क ३५ अर्ब नाघ्यो, कुन कम्पनीको कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले ३५ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । साउन र भदौ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले कुल ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले दुई महिनामा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रो स्थानमा राष्ट्रिय जीवन बीमा कम्पनी छ, जसले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले भदौ मसान्तसम्म ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा जीवन बीमा बजारमा स्थिर वृद्धि कायम रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।






















































































































S.N.कम्पनीको नाम२०८२ भद्रसम्म (रु लाख)२०८१ भद्रसम्म (रु लाख)वृद्धि/घट (रु लाख)
1नेपाल लाइफ78,359.5177,093.751.64
2राष्ट्रिय जीवन बीमा36,866.657,351.91401.46
3नेशनल लाइफ30,557.5728,010.959.09
4एलआइसी नेपाल29,172.7029,457.54-0.97
5हिमालयन लाइफ27,956.8026,538.535.34
6सूर्यज्योति लाइफ15,999.1314,171.3612.90
7एशियन लाइफ12,132.6511,778.723.00
8सिटिजन लाइफ10,585.669,229.5114.69
9सानिमा रिलायन्स लाइफ9,521.788,754.928.76
10मेट लाइफ7,986.417,454.317.14
11आइएमई लाइफ7,983.646,736.7818.51
12प्रभु महालक्ष्मी लाइफ7,725.357,168.987.76
13रिलायबल नेपाल लाइफ7,240.956,470.2611.91
14सन नेपाल लाइफ4,996.974,463.6611.95
जम्मा287,085.77244,681.1817.33

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?