National life

जिल्ला अदालत परिसरमा लामिछाने समर्थकको नाराबाजी, अधिवक्ता माथि आक्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
521Shares
जिल्ला अदालत परिसरमा लामिछाने समर्थकको नाराबाजी, अधिवक्ता माथि आक्रमण
ncell
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरू र केही कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन्।
काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ता र समर्थकले आक्रमण प्रयास गरेका हुन्। बुधवार रवि लामिछाने माथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन्।
 त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । रास्वपा समर्थकले अदालत बाहिर नाराबाजी गरेका छन् । उनीहरूले रविको रिहाइको माग गर्दै नाराबाजी गरेका हुन् ।
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?