National life

जी-२० मुलुकका अर्थमन्त्रीहरूको भेला सहभागी भएर डा. महत स्वदेश फिर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
483Shares
जी-२० मुलुकका अर्थमन्त्रीहरूको भेला सहभागी भएर डा. महत स्वदेश फिर्ता
ncell

काठमाडौं । जी–२० मुलुकका अर्थमन्त्रीहरूको भेलामा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत स्वदेश फर्किएका छन् । भारतको गुजरातमा भएको उक्त भेलामा विश्व बैक, एडिबी लगायत संस्थाहरुको पनि रहभागिता रहेको थियो ।

हिजो र अस्ति लगातार दुई दिनसम्म चलेको छलफलमा कम विकसित देशहरुले भोग्न परेको समस्या, व्यापार, लगानी लगायतका विषयमा छलफल भएको उनको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, उनले जलवायु परिवर्तन, डिजिटल माध्यमबाट हुने टान्जेक्सन र करका विषयमा पनि छलफल भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?