National life

ट्रम्पको जीतको प्रभाव: अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि,नेपाली रुपैयाँ कमजोर बन्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
476Shares
ट्रम्पको जीतको प्रभाव: अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि,नेपाली रुपैयाँ कमजोर बन्दै
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीतसँगै विश्व अर्थतन्त्रमा तरङ्ग आएको छ । उनी निर्वाचित भएको पहिरो दिन नै उच्च रेकर्ड बनाएको अमेरिकी डलरको मूल्यले आज दोस्रो दिन पनि उचाइ कायम गरेको छ।

आज डलरको भाउ १४ पैसाले बढेर खरीदमूल्य १३४.७० रुपैयाँ र बिक्री मूल्य १३५.३० रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन पनि डलरको भाउ २८ पैसाले बढेको थियो।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमय दर छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक युरोको खरीदमूल्य १४४.९४ रुपैयाँ र बिक्री मूल्य १४५.५९ रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.३३ रुपैयाँ र बिक्री मूल्य ८९.७२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज कतारी रियालको बिक्री मूल्य ३७.१२ रुपैयाँ, साउदी अरेबियन रियालको बिक्री मूल्य ३६.०२ रुपैयाँ, यूएई दिरामको बिक्री मूल्य ३६.८४ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

nic asia capital




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1134.70135.30



eur (European Euro)

1144.94145.59



gbp (UK Pound Sterling)

1173.88174.65



chf (Swiss Franc)

1153.69154.37



aud (Australian Dollar)

189.3389.72



cad (Canadian Dollar)

196.9797.40



sgd (Singapore Dollar)

1101.50101.96



jpy (Japanese Yen)

108.758.79



cny (Chinese Yuan)

118.8018.89



sar (Saudi Arabian Riyal)

135.8636.02



qar (Qatari Riyal)

136.9637.12



thb (Thai Baht)

13.933.95



aed (UAE Dirham)

136.6736.84



myr (Malaysian Ringgit)

130.5930.73



krw (South Korean Won)

1009.669.70



sek (Swedish Kroner)

112.4712.53



dkk (Danish Kroner)

119.4419.52



hkd (Hong Kong Dollar)

117.3317.41



kwd (Kuwaity Dinar)

1438.95440.90



bhd (Bahrain Dinar)

1357.30358.89

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?