National life
cg eloctronics

ठगी मुद्दामा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित पाँच जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
495Shares
ठगी मुद्दामा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित पाँच जना पक्राउ
ncell

काठमाडौँ । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरले ठगी आरोपमा बज्राचार्यसहित पाँच जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ लाजिम्पाटका ६८ वर्षीय नरेन्द्र बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिका ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जिवी पौडेल र स्याङ्जाका शान्ति रमण पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई ९सटर० हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोप उनीहरु माथि लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुले १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?