National life

डलरको भाउ हालसम्मकै उच्च विन्दूमा,नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
517Shares
डलरको भाउ हालसम्मकै उच्च विन्दूमा,नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर
ncell

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डलरको भाउले आइतबार नोभेम्बर २३ को रेकर्डलाई समेत ब्रेक गरी नयाँ उचाई बनाएको हो । आइतबारका लागि राष्टबैंकले अमेरिकी डलरको खरीद दर रु.१३३.१ तथा बिक्रीदर १३३.७ रुपैयाँ तोकेको छ ।

https://aarthikvoice.com/archives/18773

यस्तै नेपाल राष्ट्र बैंकले १ युरोको खरिद दर आज १४५.२५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.९१ रुपैयाँ छ । त्यस्तै नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ ।














nic asia capital


























































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.10133.70
EUR  (European Euro)1145.25145.91
GBP  (UK Pound Sterling)1167.15167.90
CHF  (Swiss Franc)1150.67151.35
AUD  (Australian Dollar)187.4287.81
CAD  (Canadian Dollar)197.2397.67
SGD  (Singapore Dollar)199.2699.71
JPY  (Japanese Yen)108.908.94
CNY  (Chinese Yuan)118.6118.69
SAR  (Saudi Arabian Riyal)135.4935.65
QAR  (Qatari Riyal)136.5136.68
THB  (Thai Baht)13.753.77
AED  (UAE Dirham)136.2436.40
MYR  (Malaysian Ringgit)128.4128.54
KRW  (South Korean Won)10010.1910.24
SEK  (Swedish Kroner)112.7112.76
DKK  (Danish Kroner)119.4819.57
HKD  (Hong Kong Dollar)117.0817.15
KWD  (Kuwaity Dinar)1431.69433.64
BHD  (Bahrain Dinar)1353.08354.67

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?