National life
cg eloctronics

डिङ्गरनगर दूरगामी सहकारीका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी, के भन्छ प्रहरी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
867Shares
डिङ्गरनगर दूरगामी सहकारीका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी, के भन्छ प्रहरी ?
muktinatha bikash bank

काठमाडौँ । डिंगरनगर दूरगामी बहुउद्देश्यीय क्रृण सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको हो स्रोतको भनाई छ। यद्यपि प्रहरीले भने पक्राउ पुर्जीका विषयमा कुनै जानकारी दिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

“सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान भइरहेको छ, अडिट रिपोर्ट आइसकेपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ला” पक्राउ पुर्जीबारे अहिले भन्न मिल्दै छ, एक प्रहरी प्रमुखले भने

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुनी हिसाबले पनि पक्राउ पुर्जीबारे जानकारी दिन नमिल्ने बताएका छन् ।

उता प्रदेश सहकारी रजिस्टारको कार्यालयले सहकारीको बचत अपचलनका विषयमा छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र पठाइसकेको जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?