National life

डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोवार सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
528Shares
डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोवार सुरु
ncell

काठमाडौं । डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोवार सुरु भएको छ । एक कार्यक्रमकाबीच लिमिटेडको एकीकृत कारोवार सुरु भएको हो ।

कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशु प्रसाद उपाध्याय र शुसन कर्माचार्यले प्राप्ती सम्वन्धी कार्यको अनुभव सुनाएका थिए ।

सुरुवातमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट शुरु भएको संस्थाको एकीकृत कारोवार पश्चात् चुक्ता पुँजी १ अर्व ५५ करोड १० लाख पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अव संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २ लाख ५९ हजार ९५५ सदस्यहरुको ८ अर्व ८२ करोड ८८ लाख बचत समेत लगानीमा रहिरहेको र साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?